काठमाडौं, ३० वैशाख । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा संगठित अपराध ऐन आकर्षित नहुने भन्दै प्रतिवादीका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरुले आफ्ना पक्षका अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरेका छन् । जिल्ला अदालत मोरङको इजलासमा आज बहस प्रस्तुत गर्दै उनीहरुले यस्तो ...