काठमाडौं, ३० वैशाख। पोखरा विमानस्थल क्षेत्रमा बम फेला पारेको छ । विमानस्थल प्रवेश गर्ने द्वारमा बम भेटिएपछि विमानस्थल प्रभावित भएको छ । बम डिस्पोजल टोलीले काम गरिरहेको छ । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सो विस्फोटक पदार्थ राखेको अनुमान गरिएको छ । ...