संखुवासभा, ५ भाद्र । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा भालुको आंतक बढेको छ । आइतबार सोलुको महाकुलुङ गाउँपालिका वडा नम्बर–३, बोक्सुवारमा भालुको आक्रमणबाट स्थानीय पासाङदावा शेर्पा घाइते हुनुभएको छ । खेतबारीमा लगाएको मकै भालुले सखाप पारेपछि बारीमा मकै रुघ्न बसेको बेला भालुले उल्टै आफूलाई आक्रमण ...