दाङ, ६ भाद्र । दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १४ खौसापुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१७ नम्बरको बस मंगलबार खोलामा पल्टिँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा भारत शिवहरीका अन्दाजी ३० वर्षीय हरिकिशोर गुप्ताको घटनास्थलमै मृत्यु भएको ...