काठमाडौं, ८ भाद्र । बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको छ । जिल्ला प्रशासन कार्यालय जाने बाटो (ट्राफिक चोक)मा प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएका बालकको नाम खुल्न सकेको छैन । प्रदर्शनकारीले ...