सप्तरी, १८ फागुन। सामाजिक विकासमन्त्री नवकिशोर साहले कुचो लगाएर नगरको सरसफाइ कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । राजविराजस्थित गजेन्द्र चोक पुगेर विहीबार स्व गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेपछि मन्त्री साह सरसफाइमा सहभागी हुनुभएको हो । प्रदेश नम्बर २ अन्तर्गत सप्तरी जिल्लाका मन्त्रीले शपथग्रहणपश्चात् राजविराज नगरपालिकाको ...