काठमाडौँ, २८ साउन । वर्तमान सरकार आर्थिक रुपले अघिल्लो सरकार भन्दा मितव्ययी देखिएको छ । सरकारले सार्वजनिक गरेको पाँच महिने उपलब्धिमा पूर्ववर्ती सरकार भन्दा वर्तमान सरकार मितव्ययी भएको देखिएको हो । पूर्ववर्ती सरकार र वर्तमान सरकारले वितरण गरेको आर्थिक सहायता, चन्दा र पुरस्कार (आसचपु) मा ...