भक्तपुर, ७ फागुन । चाँगुनारायण नगरपालिका –८, आरुबारी स्थित देवी ईट्टा भट्टामा बा.२ ख. १३७८ नं. को मिनी ट्रकले ठक्कर दिँदा एक १९ महिनाको बालकको ज्यान गएको छ । माटो लोड गर्ने क्रममा रोल्पा ह्याङ्ग –८, घर भई त्यसै ईट्टा भट्टामा काम गर्ने देबेन्द्र बुढा ...