काठमाडौं, २५ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत र चीन भ्रमणको मिति तय भएको छ। भाद्रको तेश्रो साता भारत तथा असोजको पहिलो साता प्रचण्ड चीन भ्रमणमा जान लागेका हुन्। भाद्र २२ देखि २७ सम्म उनी भारत भ्रमणमा जाने तय भएको ...