कपिलवस्तु, ६ फागुन । स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ । जिल्लाको दश स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा मात्र दमकल छन् भने तीन नगरपालिका र चार गाउँपालिकामा दमकल नहुँदा समस्या देखिएको हो । हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि दमकलको अभाव ...