निरन्तर फुल्छौ, झर्छौ झर्नुपर्छ भन्ने थाहा हुँदा पनि फुलिरहन्छौ फेरिपनि । फुल्नु तिम्रो कि प्रकृतिको दोष ? फुल्ने तिम्रो रहर कि बाध्यता ? कति रहर होला तिम्रो पनि फुल्न ढकमक्क भर्भराउँदो यौवनको सुवास बाड्ने हात-हातमा हावाको मन्द-मन्द गतिमा बहकिन रविको प्रभाती-किरण सँगै चहकिन बर्षाउँदा बादलले ...