एउटा रूसी लडाकु विमान ‘ब्ल्याक सी’माथि अमेरिकी जासुसी विमानदेखि अति नजिकबाट उडेको छ। एसयु-२७ लडाकु विमान र इपी-३ जासुसी विमान मात्र डेढ मिटरको दूरीमा उडेका हुन्। अमेरिकी नौसेनाका अनुसार रूसी विमानले अमेरिकी विमानलाई दुई घण्टासम्म पछ्याएको थियो। अन्तर्राष्ट्रिय आकाशमा उक्त घटना भएको बताइएको छ। गतिविधि ...