काठमाडौं, ३२ असार । सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको ...