काठमाडौं १ साउन । १९ वर्षको उमेरमा नै विश्वकप जित्ने पेलेपछिका खेलाडी बनेका एम्बाप्पे राम्रा खेलाडीमात्र नभई एक समाजसेवी पनि हुन भन्ने दर्शाएका छन । उनले विश्वकप खेल्दा पाएको ५ लाख अमेरिकी डलर अर्थात झण्डै ५ करोड भन्दा बढी रुपैयाँ च्यारिटीलाई दिएका छन । फ्रान्सको ...