काठमाडौं, ३० असार । ऊर्जामन्त्री वर्षमान पुनले सरकार अधिनायकवादी बनेको भन्नु तर्क संगत नभएको बताउनुभएको छ । एबीसी टेलिभिजको विषेश कार्यक्रम आउटलुकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सरकार जनताको सेवा प्रवाहका लागि निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले मुलुक राजनीतिक स्थिरतासँगै अघि बढेको बताउँदै ...