ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलमा महिला पर्यटकले दोस्रो विश्वयुद्धको बम ल्याएपछि….


एबीसी न्यूज
३० असार २०७५, शनिबार   ८ : ०६   बजे

 

काठमाडौं – प्रायः मानिसहरूले पर्यटनस्थल जाँदा यादका रूपमा आफूसँग केही न केही सामान ल्याउने गर्छन् । अमेरिकाबाट अस्ट्रिया पुगेकी एक महिला पर्यटकले सोभिनियर ठानेर दोस्रो विश्वयुद्धताकाको एउटा बम लिएर विमानस्थल पुगिन् ।

अस्ट्रियाको भिएना विमानस्थलमा उनले यो बम अधिकारीहरूसमक्ष राख्दा हंगामा मच्चियो ।  अस्ट्रियामा हाइकिङ गर्ने क्रममा उनले बम फेला पारेकी थिइन् । उनले सोधखोज नगरी त्यो बम खुरुक्क झोलामा हालिन् । उनले होटेल पुगेर बम सफा गरिन् ।

त्यसपछि महिला पर्यटक होटलमा सामान प्याकिङ गरेर विमानस्थल पुगिन् । त्यहाँ पुगेपछि उनले निर्दोषिताका साथ विमानस्थलका भन्सार अधिकारीहरूसमक्ष बम राखिन् र त्यसलाई सोभिनियर श्रेणीमा राखेर सँगै लान सकिन्छ भनी सोधिन् ।
बमको जाँच गरेपछि अधिकारीहरूको होश उड्यो । अनि त विमानस्थलमा हंगामा मच्चियो । अधिकारीहरूले तत्कालै बम निष्क्रिय गर्ने टोलीलाई बोलाए । घटनाका कारण विमानस्थलको आगमन र सामानवाला सेक्सन १५ मिनेटका लागि रोकियो । पछि पर्यटक महिलामाथि चार हजार युरोको जरिवाना पनि लगाइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu