ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ र छोरी विमानस्थलबाटै पक्राउ


एबीसी न्यूज
३० असार २०७५, शनिबार   ७ : ५१   बजे
unn.prixa.net

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियमलाई पक्राउ गरिएको छ । यूएईको आबुधाबीबाट आएको विमानमा लाहोर पुगेका बाबुछोरीलाई विमानस्थलबाट नै नेसनल एकाउन्टीबिलिटी ब्यूरो (एनएबी)का अधिकारीले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।

एनएबीका अधिकारीका अनुसार शरीफले कारमा जान नमानेपछि विमानमा राखेर  शरीफ बाबुछोरीलाई विमानमा राखेर रावलपिन्डीको अडियाला जेलमा लगिएको हो । भ्रष्टाचारको मुद्धामा पूर्व प्रधानमन्त्री शरीफलाई दश र छोरी मरियमलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ,।   पाकिस्तानमा यही जुलाई २५ मा नेसनल एसेम्बलीका ३ सय ४२ सिटमा चुनाव हुँदैछ । चुनाव नजिकिँदै गर्दा पाकिस्तानका विभिन्न ठाउँमा हिंसात्मक घटना घटिरहेका छन् । नवाज शरीफ पाकिस्तान आइपुग्नुभन्दा केही पहिले मात्रै दुई अलग–अलग ठाउँमा चुनावी र्‍यालीलाई लक्षित गरी बम विस्फोट भएको गराइएको थियो ।

विस्फोटमा परि कम्तीमा पनि एक सय ३२ जनाको ज्यान गएको छ । त्यसको ठिक दुई दिन पहिले पेशावरमा भएको विस्फोलटमा परि २० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu