पोखरा, १२ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश कंगाल बनाउने सरकारकोयो निर्णय वाम गठबन्धनलार्इ स्वीकार्य नहुने बताउनु भएको छ । आगामी सरकारको नेतृत्व गर्न तयारीमा रहेका ओलीले शेर बहादुर देउवाले देशलाई कंगाल बनाउन एकपछि अर्को षडयन्त्र गरेकोले अव निमार्ण हुने सरकारले एकमुष्ट खारेज ...