काठमाडौँ, २६ असार । संघीय संसदको संसदीय सुनुवाइ समितिको पहिलो बैठक मंगलबार बस्दैछ । सोमबार मात्र गठन भएको समितिको पहिलो बैठक मंगलबार मध्याह्न १२ बजेका लागि बोलाइएको छ । पहिलो बैठकको सभापतित्व राजपा सांसद लक्ष्मणलाल कर्णले गर्नेछन् । समितिको प्राथमिकतामा प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ...