बेनगाजी, ११ माघ । लिवियाको दोस्रो ठुलो सहर बेनगाजीमा दुई कारबम विस्फोट हुदाँ ३० जनाभन्दा बढीको मृत्यु भएको छ । जियादीहरुले गराएको विस्फोटनमा परी अरु दर्जनौ घाइते भएको पनि चिकित्सा अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मंगलबार बेलुकाको प्राथनापछि आक्रमणकारीहरुले हमला गरेका हुन् । ...