काठमाडौं, ८ माघ । नेकपा एमालेका सांसद तथा पूर्व डीआइजी नवराज सिलवालको खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस जारी भएपछि अभियुक्तलार्इ जुनसुकै मुलुकका प्रहरीले पूर्व पक्राउ गर्न ...