काठमाडौं, ३ माघ । सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख पनि तोकेको छ । बुधबार दिउसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ...