काठमाडौं,५ माघ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा सातवटै प्रदेशका प्रमुखले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराइन्। प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा १५ मा प्रदेश प्रमुखले आफ्नो कार्यभार ...