काठमाडौं २० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना साझेदार र प्रतिद्वन्द्वी देशमा आजदेखि नयाँ कर लगाउने तयारी गर्नुभएको छ । उहाँले आज अप्रिल २ तारिखलाई अमेरिकाको ‘मुक्ति दिवस’ भन्दै एक सम्बोधन कार्यक्रमको आयोजना गरी करको औपचारिक घोषणा गर्दै हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले आज स्थानीय ...