काठमाडौं १९ चैत । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि झन्डै एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । जापान अमेरिकाको सबैभन्दा ...