काठमाडौँ, २५ जेठ । राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भन्दै प्रलोभनमा पारि ठगि गर्ने एक जना पक्राउ परेको छ । आफूलाई राष्ट्रिय अनुसन्धा विभागको अधिकृत हुँ भन्दै विभिन्न ब्यक्तिलाई जागिर लगाई दिन्छु भन्दै पैशा असुल्दै आएका काठमाडौँ चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधाराका पुष्पाकुमारी श्रेष्ठ र उनका दाई नरेन्द्र ...