काठमाडौँ, २४ जेठ । प्रतिनिधिसभाका सभामुख र उपसभामुखले राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा विधिवत रुपले दर्ता भएकाले एउटै पार्टीबाट दुई जना बस्न नहुने भन्दै प्रतिपक्षि दलले राजीनामाको माग गरेको हो । संविधानको धारा ९१ ...