काठमाडौं, १७ जेठ । सूर्तिजन्य पदार्थको सेवन र हृदयरोगको सम्भावना भन्ने नाराका साथ आज विश्व धुम्रपान तथा सुर्ति रहित दिवस मनाइँदैछ । धुमपानका कारण हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको आयोजनामा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । ...