दमौली, तनहुँ, २४ चैत ।नदीजन्य पदार्थको संरक्षण उत्खननबारे नियमन, नियन्त्रण गर्नका लागि छुट्टै नीति नियम आवश्यक रहेको आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले विचार व्यक्त गरेका छन् । नेपाल वातावरण पत्रकार समूह (नेफेज) को आयोजनामा तनहँुको दमौलीमा आयोजित अन्तक्र्रियामा सरोकारवालाले नदीजन्य वस्तुको जथाभावी रुपमा ...