ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेचीदेखि महाकालीसम्मका कलाकार राखेर फिल्म बनाउँदै मीना


एबीसी न्यूज
१६ जेष्ठ २०७५, बुधबार   १ : ४९   बजे

काठमाडौं, १६ जेठ । हाँस्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद भएलगत्तै मिना ढकालले आधिकारिक रुपमा गायनको सुरुवात गरिन् ।
सम्बन्ध विच्छेदपछि निरन्तर गायनमा सक्रिय रहेकी मीना अब सिनेमा निर्माणमा समेत अघि बढ्ने भएकी छिन् । उनले आर्यन शर्मासँग मिलेर सिनेमा बनाउने भएकी हुन् । आफूले बनाउने सिनेमामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कलाकार समेट्ने मीनाको योजना छ । उनी भन्छिन्, ‘जति सक्यो धेरै कलाकार समेट्ने योजनामा छु हेरौँ कस्तो हुन्छ ।’ सिनेमाको मुख्य भूमिकामा भने उनी स्वयम् प्रस्तुत हुने भएकी छिन् ।

आफूले निर्माण गर्न लागेको सिनेमा नारीप्रधान हुनेभन्दै उनले अहिलेका लागि सिनेमा बनाउने योजना मात्रै भएको र यसको लागि समय लाग्ने बताइन् । कति समय लाग्छ भन्नेबारे भने उनले बोल्न चाहिनन् ।

उनले निर्माण गर्ने सिनेमाको बजेट एक करोड हुनेछ । देश विदेशबाट सिनेमामा लगानी गर्नेहरु भएका कारण आफूले सिनेमा बनाउने आँट गरेको मीनाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

पोखराबाट सुरु भयो ‘शुभ विवाह’को छायांकन, प्रदीप र सनिशा मुख्य भूमिकामा

अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’ ल्याउँदै धुर्मुस–सुन्तली

‘यो देश क्षत्री–बाहुनले मात्रै बनाएको होइन’ भन्ने भिडियो भाइरल भएपछि झुमा लिम्बुको स्पष्टीकरण

समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोन गरेर दुःख दिएको गुनासो

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu