काठमाडौं, २८ चैत्र । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ कार्यसमिति चयनका लागि वैशाख ८ गते निर्वाचन हुँदैछ । निर्वाचका लागी विष्णुहरि पाण्डेले बुधबार प्यानल नै घोषणा गरेका छन् । विष्णुहरि पाण्डेको अध्यक्षतामा देवीदास भट्टराई , खड्ग लिम्बु र सपना राजभण्डारीलाई उपाध्यक्षमा अगाडि सारेको छ ...