काठमाडौं, २७ पुस । स्थलमार्गबाट हुने इन्टरनेटको अन्तराष्ट्रिय आवद्धतामा नेपाल चीनसँग जोडिने भएपछि भारतिय एकाअधिकार तोडिने भएको छ । शुक्रबारदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिन लागेको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उदघाटन आज शुक्रवार भएको छ ...