बुटवल, २६ चैत्र । शहरबाट गांउ जांदा मात्र होईन गांउबाट शहर पस्दा समेत कृषि उत्पादन लिएर आउने वाताबरण बनाउन सकेमात्र नेपाल समृद्ध राष्ट्र बन्ने कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भएको छ । कृषि पत्रकार समाज रुपन्देहीले आज बुटवलको पैचो पसलमा गरेको अन्तरक्रिया कार्यक्रममा ...