काठमाडौं, १ माघ। राजनीतिक दाउपेच र खिचातानीका कारण देउवा नेतृत्व सरकारले प्रदेश प्रमुख तोक्न आनाकानी गरेपछि निर्वाचन आयोगले मंगलबार पाँच दललाई बोलाएको छ । प्रतिनिधिसभा सदस्य चुनवामा राष्ट्रिय दलको मान्यता पाएका एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमलाई प्रदेश प्रमुख तोक्न ताकेता गर्न बैठक ...