बुटवल ,२१ माघ । बच्चा जन्माउन हिडेर अस्पताल पुगेकी एक महिलाको एक महिलाको मृत्यु भएको छ । बुटवल अमरपथ अस्थाई रुपमा बस्दै आएकी पाल्पाकी ३१ वर्षिया भगवती अधिकारीको आईतबार दिउसो निधन भएको हो । भगवतीका आफन्तले डाक्टरहरुको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउदै सब उठाएका ...