काठमाडौं २७ फागुन । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले पूर्वराजाको उक्साहटमा संविधानविपरीतका गतिविधि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले राजावादीहरूले पञ्चायतकालको राष्ट्रियगान बजाएकोप्रति आपत्ति जनाएका हुन्। संविधानको पालना गर्नु सबैको कर्तव्य भए पनि पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको ...