काठमाडौं १६ फागुन । काठमाडौँको सुकेधारामा तेस्रो लिङ्गीको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मोलुङ ६ का विराट ठकुरी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार ठकुरीलाई शुक्रबार दिउँसो भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो। उनले सुकेधारामा एक जना तेस्रो लिंगीलाई मंगलबार ...