काठमाडौं ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरिरहेका छन्। सम्बोधनका क्रममा ओलीले लुम्बिनी पूण्य भूमि भएको बताए। उनले लुम्बिनी प्रदेश नै पवित्र भएको पनि बताए। यो प्रदेश अन्त्यन्त पवित्र छ। किन भने पूर्वमा नारायणी, पश्चिममा कर्णाली नदी छ। अन्त्यन्तै प्रतिष्ठित धार्मिक ...