काठमाडौं २५ माघ । कालीकोटको हलेसे भीरमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नरहरिनाथ गाउँपालिका–८ लालु गाउँबाट फर्किने क्रममा गएराति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्सा घर भई स्थानीय खुलालु बजारमा व्यवसाय गदै आएका गाडीधनी ४५ वर्षका ...