काठमाडौं २९ माघ । एटीए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करण अमेरिकाको कोलोराडोमा हुने भएको छ। काठमाडौँमा आयोजित विशेष समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करणको मिति घोषणा गरिएको हो। यो अवार्ड आगामी २०२५ अगस्ट ९ तारिखका दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा हुनेछ। नेपाल ...