काठमाडौं २१ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर बहुमत ल्याउन पार्टीकै अन्तर्घातले रोक्ने बताएका छन्। पोखरामा सुरु भएको प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा आयोजिन अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले चिन्ता व्यक्त गरेका ...