काठमाडौं ७ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका(४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शितल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेको हो। यसअघि अरू दुई जनालाई पक्राउ गरिसकेको छ। माघ २ ...