काठमाडौं ७ माघ । काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगीका मुख्य अभियुक्तमध्येका एक पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले दुई दिनको सुनुवाइपछि जोशीलाई पूर्पक्षका लागि धरौटीमा छाड्ने आदेश गरेको हो ।सरकारले पूर्वगृहमन्त्री रवि लामिछाने, जोशीलगायत ...