काठमाडौं ७ माघ । जाडोमा न्यानो बनाउनका लागि प्रयोग हुने विद्युतीय उपकरणको धेरै प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्ने डाक्टरले बताएका छन् । प्लास्टिक सर्जन डा।जसवन शाक्यका अनुसार लामो समयसम्म यस्ता उपकरणहरूको प्रयोग गर्दा शरीरमा पानीको कमी हुने र कोठा सुक्खा हुने हुँदा श्वासप्रश्वास र ...