काठमाडौँ, १७ जेठ । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ।फाइनलमा इङ्लिस क्लबआर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पीएसजीले उपाधि रक्षा गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय गरी १ सय २० ...