काठमाडौं, १५ जेठ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार र प्रविधिलाई प्राथमिकता दिएको छ। कर्णालीका विकट क्षेत्रमा एयर एम्बुलेन्स, ठूला सडक आयोजनाहरू, स्वास्थ्य बिमा विस्तार र एआई प्रवेश जस्ता घोषणाहरूले बजेटलाई व्यापक ...