काठमाडौं १६ मंसिर । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको पनि आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसँग आज आइतबार दोस्रो दिन पनि बयान लिने क्रम जारी छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले अहिले बयान चलिरहेको जानकारी दिए। उनका अनुसार आज ...