काठमाडौं १३ मंसिर । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइँदैछ। बिहीबार अपरान्ह उनलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ। त्यसका लागि उनलाई पोखरा विमानस्थल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामलाल ओलियाले बताए। सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान ...