काठमाडौं ६ मंसिर । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै भारत भ्रमण गर्ने बताएका छन् । उनले चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने बताएका हुन् आज बिहीबार प्रेस युनियन धनगढीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै मन्त्री लेखकले प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीपनि ...