काठमाडौं ७ मंसिर । सत्तारुढ नेकपा एमालेले आज काठमाडौँको भद्रकालीबाट सुरु गरेको र्याली दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ। र्यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ स् तथ्य र सत्यलाई आत्मसात् गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि ...